Logo

एउटै कार्यालयमा दुई बोर्ड



सडक डिभिजन कार्यालय दमौलीमा राखिएको दुई बोर्ड । सङ्घ र प्रदेश दुवै सरकारले आआफ्नो दाबी गर्दै कार्यालयमा छुट्टाछुट्टै बोर्ड राखेका हुन् । सङ्घ वा प्रदेश कुन मातहतमा रहने भन्ने विवादसँगै दुवैतर्पmबाट बजेट विनियोजन नहुँदा विकास निर्माणका काम प्रभावित बनेको छ । तस्बीर : सानेबहादुर नेपाली/रासस



प्रतिक्रिया दिनुहोस्