नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा कास्की निर्वाचन क्षेत्र नंं २ मा मङ्सीर १४ गते हुने प्रतिनिधिसभा सदस्यका निर्वाचनका लागि आयोजित उम्मेदवारी घोषणासभामा मन्तव्य व्यक्त गर्दै उम्मेदवार विद्या भट्टराई अधिकारीसहित उपस्थित जनसमुदाय । तस्वीर : हरि बास्तोला