काठमाडौं, कार्तिक २३ । चितवनस्थित भरतपुर अस्पताल परिसरमा एक युवाले आत्महत्या हत्या गरेका छन् । श्रीमतीलाई उपचार गराउन अस्पताल आएका लमजुङ्ग दुधपोखरी गाउंँपालिका वडा नम्बर २ का बिष्णुबहादुर सुनारले घाँटिमा सलको पासो लगायर आत्महत्या हत्या गरेका हुन ।
तीन महिना अधि बच्चा जन्माएकी श्रीमतीलाई अन्य संक्रमण देखिएकोले उपचार गराउन सुनार दम्पती अस्पताल आएका थिए ।
मृतक सुनार मेडिकल वार्डसंगैको भर्याङ्गमा झुण्डिएको अवस्थामा फेला परेको र घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।