Logo

पगरी बाँधेर मोदीले शिखसँग खाना खाए



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चर्चामा आइरहन्छन् । उनी सामान्य परिवारमा जन्मिएर उच्च पदमा पुगेपनि सामान्य व्यवहार देखाइरहन्छन् ।

शनिबार उनले यस्तै व्यवहार देखाए । शिखहरुसँगै पलेटी कसेर खाना खाए । यसको तस्बिर ट्वीटर पेजमा राखे ।

लंगरस्थित डेराबाबा नानकमा उनले खाना खाएका थिए । मोदीले गेरु रंगको पगरी बाँधेर खाना खाएको तस्बिर सार्वजनिक भएको छ । उनले शिखहरुप्रति सम्मान र खुशी समेत व्यक्त गरेका छन् ।

Photo Source: Modi Twitter Page



प्रतिक्रिया दिनुहोस्