Logo

प्रधानमन्त्री सचिवालय फेरिँदै



काठमाडौं, कात्तिक २४ । काम चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय हेरफेर गर्न लागेका छन् ।यसका लागि उनले सचिवालयका सवैलाई राजिनामा गर्न भनेका छन् ।
‘आफ्नो काम सहजताका लागि सचिवालयमा रहेकाहरूले छाडेर सहयोग गरिदिन’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई भनेका थिए ।
रिमाललले सचिवालयका सवै सदस्यको शुक्रवार वैठक गरी प्रधानमन्त्री को बाटो सहज बनाइदिन आग्रह गरेको जानकारी गराएका थिए ।
आजको कान्तिपुर राष्ट्रिय दैनिकले समाचार छापेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्