Logo

सुरक्षा सर्तकता प्रति नेपाल गम्भीर



काठमाडौं, कार्तिक २४ । अन्तर्रा्िष्ट्रय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ ।

नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ ।

अन्तर्रा्िष्ट्रय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद विशेष ब्युरो दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था र खुला सिमानाका कारण नेपालमा हुन सक्ने आतंकबादीको प्रवेश सम्बन्धी सम्बेदनशिलता प्रति नेपाल सरकार गम्भीर हरेको कारण अध्यागमन बिभागले चाँडै अत्याधुनिक उपकरणको प्रयोग गर्ने जनाइएको छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्