Logo

माक्र्सवादी सिद्धान्तबारे चिनियाँ राष्ट्रपति सी जिनपिङको लेख प्रकाशित हुँदै



माक्र्सवादी सिद्धान्तको अध्ययनबारे चिनियाँ राष्ट्रपति सी जिनपिङको लेख प्रकाशित हुने भएको छ । लेख शनिबार प्रकाशित हुने जनाइएको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सको अनलाइन संस्करण अनुसार किउसी जर्नलमा लेख प्रकाशित हुनेछ । उक्त लेख राजनीतिक ब्युरोको १९ औं बैठकमा सीको भाषण शब्दमा उतारेको हुनेछ । उक्त भाषण कम्युनिष्ट घोषणापत्रका बारेमा थियो ।

नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद र माक्र्सवादको सत्यको शक्तिबारे जोड दिइएको छ । विश्व समाजवादी आन्दोलनमा कम्युनिष्ट घोषणापत्रको प्रभावबारे उल्लेख छ ।

एजेन्सी Photo Source: Xinhua



प्रतिक्रिया दिनुहोस्

Screenshot