
स्वास प्रस्वास र फोक्सोमा समस्या भएको कारण ब्रीच क्याण्डी अस्पतालमा भर्ना भएकी चर्चित गाइका लता मंगेशकरको स्वास्थमा सुधार भएको छ । उनको उपचार गरिरहेको चिकित्सक टिमले स्वास्थ्यमा सुधार आएको जनाएका छन्।
चिकित्सकको भनाईपछि लता मंगेशकरकी प्रवक्ताले पनि स्वास्थयमा सुधार आएको पुष्टि गरेकी छिन् । भर्ना हुँदा उनको स्वास्थ्यमा अत्याधिक समस्या देखिए पनि अहिले भने सुधार भएको जनाइएको छ ।-एजेन्सी