Logo

साम्रज्ञीको कुकुरमोह



काठमाडौं, १ मंसिर । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कुकुरकी सौखिन हुन् । उनले घरमा कुकुर पालेकी छिन् । फुर्सदको समय कुकुरसँग खेल्ने गर्छिन् ।

यसपटक साम्रज्ञीले आफ्नो प्रीय कुकुरसँग बसेको तस्बिर फेसबुकमा राखेकी छिन् । उनले कुकुरसँग पल्टिएको तस्बिर राखेर मी एन्ड माई लभी लेखेकी छिन् ।

सुन्दरताका कारण चर्चामा आइरहने साम्राज्ञी नेपालकी सर्वाधिक महँगी नायिका हुन् । उनले प्रत्येक चलचित्रमा अभिनय गरेवापत् २० लाख पारिश्रमिक लिन थालेकी छिन् ।


Photo Source: FB



प्रतिक्रिया दिनुहोस्