Logo

पूर्वराजा ज्ञानेन्द्रको नाइट क्लबमा ‘टाइटनिक पोज’ (भिडियोसहित)



काठमाडौं, मंसिर २ । पूर्वराजा ज्ञानेन्द्र शाहले ठमेलस्थित नाइट क्लबमा गरेको डान्सको फोटो तथा भिडियो समाजिक सञ्जालमा भाइरल भएका छन् । बुहारी हिमानी र छोरी प्रेरणाको साथमा ठमेलको लर्ड अफ ड्रिक्स (एलओडी) नाइट क्लब पुगेका उनीहरुले त्यहाँ निकै रमाइलो गरेको फोटोहरु सार्वजनिक भएका छन् ।

[SURPRISE VISIT BY ROYAL FAMILY] @ L.O.D

[SURPRISE VISIT BY ROYAL FAMILY] @ L.O.DFULL VIDEO ON YOUTUBE – ( https://www.youtube.com/watch?v=QIMWBCSOwYw&feature=youtu.be )Video by : Shreizan Shrestha

Posted by LOD – Lord of the Drinks on Sunday, 17 November 2019

पूर्वराजा ज्ञानेनद्रले आफ्ना प्रसंशकसंग हात मिलाउदै डान्स गरेका छन् । कलाकारको समेत उपस्थिति रहेको उक्त डान्स पार्टीमा पूर्वराजाले आफ्ना प्रसंसकबाट घेरिएका फोटोसमेत खिच्न पनि भ्याएका छन् ।नाइट क्लवमा हिमानीले पनि डान्स गरेकी छन् । कोमल शाहभने त्यहाँ नरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्