कसरी थाहा पाउने
-खाना रुचेर पनि तौल घटदै जाने ।
-पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने ।
-मुख सुख्खा हुने, प्यास धेरै लाग्ने ।
-भोक बढी लाग्ने तर दुव्लाउदै जाने ।
-कमजोरी हुने र खुट्टाहरु झम्झमाउने ।
-खुट्टाहरु पोल्ने ।
-पिसावमा कमिलाहरु देखिने ।
-घाउहरु छिटो निको नहुने ।
कसरी बच्ने
-हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने।
-मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने।
-सामान्य खानपान अपनाउनु राम्रो ।
क्यालोरी भएको चिज अर्थात भात, मैदा, -आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ।
-व्यायम नियमित गर्ने।
व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने।
– दिनमा कम्तिमा आधा घण्टा हिड्ने ।
Source : radionrn.com