Logo

पुतली बनिन् करिश्मा



करिश्मा मानन्धर सदावहार नायिका हुन् । उनी लोकप्रीयतासँगै विवादमा आइरहन्छिन् ।

कहिले राजनीतिमा लागेर त कहिले औपचारिक शिक्षाका लागि स्कुल गएर चर्चामा आइन् । सामाजिक सञ्जालमा उनी निकै सक्रिय छन् ।

पछिलो पटक करिश्मा पुतली जस्तै बनेकी छिन् । सैनिकको जस्तो हरियो रङ्गको पोशाक लगाएर पुतलीको पखेटा हालेको तस्बिर सार्वजनिक गरेकी छिन् । यो कुनै सुटिंगको बेलाको पोशाक जस्तो देखिन्छ । तर, करिश्माले यसबारे केही उल्लेख गरेकी छैनन् ।

Photo Source: FB



प्रतिक्रिया दिनुहोस्

Screenshot