Logo

जब वर्षा कारबाट झरिन्



ड्यामबुट, जिन्स पाइन्ट, सेतो पोशाक र कालो फ्रेमको चश्मामा सजिएकी नायिका वर्षा सिकावोटी सेतो कारबाट झर्छिन् । मन्द मुस्कानसहित उनी कारबाट झर्दा तस्बिर क्लिक हुन्छ ।

वर्षा झर्दाको घाँसे मैदान देखिन्छ । यो कुन स्थान हो उल्लेख छैन । तर, वर्षाले कारबाट मन्द मुस्कानसहित झरेको दृश्य फेसबुकमा पोष्ट गरेकी छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालमा वर्षा निकै सक्रिय छिन् । उनी कहिले चीया पिएको तस्बिर सार्वजनिक गर्छिन् त कहिले विदेश सयर गरेको तस्बिर । मस्त जवानीमा चढिरहेकी वर्षा जीवनमा यसरी नै खुशी बनिरहेकी छिन् ।

Photo Source: FB



प्रतिक्रिया दिनुहोस्

Screenshot