Logo

अन्नपूर्ण पदयात्रामा चिनियाँ नायिका स्वी छिङको शीरमाथि चरा उडेपछि…



काठमाडौं, १२ मंसिर । चिनियाँ अभिनेत्री स्वी छिङ मिडियामा छाएकी छिन् । उनले नेपालको अन्नपूर्ण पदयात्रा गरेको तस्बिर सामाजिक सञ्जालमा राखेपछि छाएकी हुन् ।

स्वी छिङको एउटा तस्बिरमा शीरमाथि चरा उडिरहेको देखिन्छ । पृष्ठभूमीमा हिमाल रहेको तस्बिरमा उनले रातो पोशाक लगाएकी छिन् ।
स्वी छिङ चीनको ख्यातिप्राप्त कलाकार हुन् । उनले हालै अन्नपूर्णको यात्रा गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्