Logo

सल्यानको कुमाख र कैलालीको पुर्नवासमा नेकपा विजयी



काठमाडौं, १४ मंसिर । सल्यानको कुमाख र कैलालीको पुर्नवास गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारहरु विजयी भएका छन् । योसहित नेकपाले तीन स्थानमा जित हासिल गरेको छ ।

साँझ सम्पन्न मतगणना अनुसार वडा नम्बर ५ को अध्यक्षमा नेकपाका धर्मे बुढाथोकीले ७ सय ९२ मत ल्याई जीत हासिल गरे । नेपाली काँग्रेसका खड्ग बहादुर बोहराले २ सय ५१ म्त ल्याए ।

कञ्चनपुरको पुर्नवास ३ मा नेकपाकै कृष्ण बहादुर तामाङ विजयी भए । उनले ५२८ मत ल्याउँदा काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरे ।



प्रतिक्रिया दिनुहोस्