Logo

बाग्लुङमा काँग्रेस अगाडि



काठमाडौं,१५ मंसिर । बाग्लुङको क्षेत्र नम्बर २ (ख) को प्रदेशसभाका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार काँग्रेसका उम्मेदवार जीत शेरचनले ५ सय २५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले ३ सय ८६ मत प्राप्त गरेका छन् ।

जनमोर्चालाई नेकपाले समर्थन गरेको छ । कास्कीमा जनमोर्चाले नेकपालाई अन्य क्षेत्रमा समर्थन गर्ने सहमति बनाएर चुनावी गठबन्धन बनाएको हो ।



प्रतिक्रिया दिनुहोस्