Logo

मनिषा चौधरीलाई करातेमा कास्य पदक



काठमाण्डौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत मनिषा चौधरीले ५५ केजी मुनिमा कास्य पदक जितेकी हुन् । मनिषा बंगलादेशकी खेलाडी मार्जन अख्तरसंग २-१ ले पराजीत भइन् । बंगलादेशकी खेलाडी मार्जन अख्तरले स्वर्ण पदक जित्न सफल भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot