Logo

नेपाल महिला फुटबल टोलीको विजय सुरुवात



काठमाण्डौँ १७ मंसिर । १३ औँ दक्षिण एसियाली ख्लकुद (साग) अन्तरगत नेपाल महिला फुटकल टोलीले विजय सुरुवात गरेको छ । मंगलबार भएको खेलामा श्रीलंकामाथि नेपालले १ ० को अग्रता साथ विजय सुरुवात गरेको हो ।

पोखरा रंगशालामा भएको महिला फुटबलमा नेपालको तर्फबाट सरु लिम्बुले अग्रता दिलाएकी थिइन् । सरुले उक्त गोल खेलको ८८ औँ मिनेटमा प्रहार गरेकी थिइन् । विजय सुरुवातसंगै नेपाल स्वर्ण जित्ने लक्ष्यमा मजबुत बनेको छ । मंगलबार हुने दोस्रो खेलमा भारत र माल्दिभ्सबीच स्पर्धा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot