Logo

निगमलाई चीन उड्न अनुमति



काठमाडौं, मंसि १८ । नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति एओसी प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न निमगलाई बाटो खुलेको छ ।

निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभियशन एडमिनिस्ट्रेशन अफ चाइना सीएएसीले निगमलाई उडान अनुमति दिएको बारेमा जानकारी गराइसकेको छ ।

निगमले चीनमा उडान गर्न सीएएसीसँग गत असारमै उडान अनुमति माग गरेको थियो । निगमले अनुमाति माग गरेपछि निगमका कागजात अध्ययन गरिरहेको सीएएसीले अपरेसनसँग आवद्ध थप काजगात मागेको थियो । आर्थिक अभियानबाट



प्रतिक्रिया दिनुहोस्