१८ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुुद (साग) अन्तरगत मिक्स ट्रायथ्लनमा भारतले स्वर्ण पदक जितेको छ ।
महिला पुरुष मिक्स ट्रायथ्लनमा भारतले नेपाल र श्रीलंकालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । नेपाल रजत हासिल गरेको छ भने श्रीलंकालाई कास्य पदक हात पारेका हुन् ।