Logo

पहिलो हाफमा नेपालको श्रीलंकाविरुद्ध १-० को अग्रता



काठमाडौं, १८ मंसिर । काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज भैरहेको पुरुष फुटबलको पहिलो हाफमा नेपालले श्रीलंकाविरुद्ध १–० गोलको अग्रता लिएको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालालमा बुधबार भएको खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले पहिलो गरेका हुन् । नेपालका लागि कप्तान श्रेष्ठले खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्