Logo

गौरिकाले जितिन् अर्को स्वर्ण



काठमाडौं, २० मंसिर । नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । उनले २ सय मिटर ब्याकस्ट्रोकमा आज (शुक्रबार) स्वर्ण जितेकी छिन्। उनले २ मिनेट १७।७३ सेकेण्डमा निर्धारित दुरी पार गरेकी हुन्। भारतीय खेलाडी दोश्रो भइन्।

उनले २ मिनेट २०।७१ सेकेण्डमा दुरी पार गरिन् भने तेश्रो भएकी श्रीलङ्काकी खेलाडीले २ मिनेट २७।२५ सेकेण्डमा दुरी पार गरिन्। यसअघि गौरिकाले बिहिबार २ सय मिटर फ्रिस्यायलमा पनि स्वर्ण जितेकी थिइन्। file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot