Logo

बक्सिङमा भुपेन्द्र थापाले दिलाए स्वर्ण



काठमाण्डौँ, २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण जितेका हुन् । उनले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।

थापाले भारतका बक्सर मनिस कौसिकलाई पराजित गरेका हुन् । योसंगै नेपालले बक्सिङमा दुई स्वर्ण जितेको छ । यससंगै नेपालले बक्सिङमा दुई स्वर्ण हात पारेका छन् । नेपालका लागि महिला बक्सर मिनु गुरुङले स्वर्ण दिलाएकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्