Logo

सुनको मूल्यमा निरन्तर ओरालो



काठमाण्डौँ २४ मंसिर । सुनको मूल्यमा निरन्तर ओरालो लागिरहेको छ । सुनको मूल्य मंगलबार प्रतितोलामा दुई सयले घटेको छ ।

सोमबार सुन प्रतितोला ७१ हजार रुपैयाँमा बारोबार भइरहेको थियो भने आज सुनको मूल्य प्रतितोला ७० हजार आठ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्