Logo

नेपाल २-१ ले अगाडि



काठमाडौं, २४ मंसिर । साग फुटबलको फाइनलमा नेपालले दोस्रो गोल गरेको छ । खेलको दोस्रो हाफमा सुनिल बलले सानदार हेडमार्फत् गोल गरेका हुन् ।

यसअघि पहिलो हाफमा दुवै टोलीबीच एक एकको बराबरी भएको थियो । निकै प्रतिष्पर्धात्मक खेलमा नेपालले पुनः अग्रता लिएको छ ।



प्रतिक्रिया दिनुहोस्