Logo

दुर्घटना रोक्न ट्राफिकले ल्यायो ‘उज्यालो’



काठमाण्डौँ, १ पुस । देशमा एकपछि अर्को सडक दुर्घटना भइ जनधनको क्षति बढ्न थालेपछि सर्बत्र चासो बढेको छ । राष्ट्रपति बिद्दादेवी भण्डारी, प्रधानमन्त्री के.पी शर्मा ओली देखि सर्वसाधारणले समेत दुर्घटना रोक्न ठोस कदम चाल्नु पर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सम्बन्धित निकायका अधिकारीलाई बालुवाटारमा डाकेर अब दुर्घटनाबाट एकजना पनि मर्नु भएन भनि निर्देशन दिएका थिए । त्यसको भोलिपल्टै नेपाल प्रहरीको ट्राफिक महाशाखाले दुर्घटना न्यूनीकरण गर्न तीन महिने उज्यालो कार्यक्रम एक पुसबाट सुरु गरेको छ ।

तस्बिर : मुकुन्द कालीकोटे

 



प्रतिक्रिया दिनुहोस्