सुर्खेत, ३ पुस : कर्णाली राजमार्गको कालीकोट खाँडाचक्र नगरपालिकाको शेरीघाटस्थित तिला नदीमाथि १२ वर्षअघि हालिएको बेलीब्रिज खिया लागेर जीर्ण बन्दै गएको । उक्त पुलको तत्काल मर्मत वा विस्थापन नगरे दुर्घटना हुने सम्भावना बढेको छ ।
तस्वीर : शुरबहादुर सिंह, रासस