Logo

नेकपाको स्थायी कमिटी बैठक जारी, सदस्यहरुले भनाई राख्दै



काठमाडौं, ३ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा जारी बैठकमा बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । गत आइतबारबाट सुरु बैठकमा अधिकांश सदस्यहरुले आफ्नो भनाइ राखिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्