Logo

तस्बिरमा त्रिबि दीक्षान्त समारोह



काठमाडौं, ४ पुस । कुनै पनि विश्वविद्यालयका दीक्षान्त समारोह निकै भव्य र सभ्य हुने गर्छ । त्रिुभुवन विश्वविद्यालयमा लामो समयसम्म अध्ययन पूरा गरेर दीक्षित भएकाहरूको सम्मानमा विहीबार पुल्चोक इन्जिनीयररिङ्ग क्याम्पस परिसरमा आयोजित समारोहमा धेरै विद्यार्थीले तस्बीर लिने र रमाइलो गर्ने अबसरका रुपमा पनि लिए ।

दीक्षान्त विद्यार्थीहरुले आफ्नो जीवनको महत्वपूर्ण उपलब्धिका रुपमा दीक्षान्त समारोहलाई लिने गरेका छन् । दीक्षित भएकाहरुले सामाजिक सञ्जाल मार्फत आफ्नो दीक्षित तस्वीरलाई सार्वजनिक गर्ने गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्