Logo

कांग्रेस केन्द्रिय समतिकिो बैठक पुष १० गतेसम्मको लागि स्थगित्



काठमाडौं, ४ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक यही पुष १० गतेसम्मको लागि स्थगित भएकाृे छ । कांग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले दिएको जानकारीअनुसार यो बीचमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति खोज्ने हिसाबले बैठक पुष १० गतेसम्मको लागि स्थगितु गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्