फिलीपिन्सको मनिला अन्तर्राष्ट्रिय एयरपोर्टको शौचालयमा बच्चाको मूत शव फेला परेको छ । एयरपोर्टको अनुसार उक्त घटना फिलीपिन्सको समय ७ बजे बिहान भएको थियो ।
बच्चाको घाँटी भित्रीवस्त्रले बेरिएर मारेको अनुमान प्रहरीले लगाएको छ । घटनाक्रम पछि बच्चालाई उपचार गराउन लगिएको थियो तर बच्चा बाँच्न सकेन् । त्यस घटनाको अनुसन्धान जारी रहेको एयरपोर्टले जनाएको छ । Photo Source : CNN