पूर्व क्रिकेट खेलाडी तथा भारतीय जनता पार्टीका संसद सदस्य गौतम गंभीरले आफुलाई ज्यान मार्ने धम्की फोनेबाट आएको भनेका छन् । उनले आफुलाई अन्तरास्ट्रिय नम्बरबाट धम्की आएको भनेका हुन् ।
गम्भीरले पूर्वी दिल्लीका कमिशनरलाई उक्त घटनाको बारेमा पत्र मार्फत जानकारी समेत दिएका छन् । उनलाई येही शुक्रबार धम्की आएको भन्दै आफ्नो र परिवारको सुरक्षाको अपिल गरेका हुन् ।