Logo

सन्तोष पन्त भन्छन् : युवती, रक्सी र प्रेमबीना बाँच्न सकिँदैन् (भिडियोसहित)



काठमाडौं, ६ पुष । बरिष्ठ हाँस्यकलाकार सन्तोष सन्तले युवती, रक्सी र प्रेमबिना बाँच्न नसकिने बताएका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । फरक प्रसँगमा उनले भ्रष्ट नेता र कर्मचारीलाई तह नलगाएसम्म देश नबन्नेपनि ठोकुवा गरेका छन् ।

उनले मुलुकमा दुई तिहाईको बलियो सरकार भएपनि वा यो गर्छु वा उ गर्छु भनेर गफ गरेरमात्रै नहुने धारणा राखे । जनताले अहिलेसम्म केही पनि नपाएको उनको गुनासो छ । उनले भने,‘जाबो बौद्ध–जोरपाटीको बाटो दुई वर्षदेखि बन्न सकेको छैन् ।”

हेर्नुहोस भिडियोको पूरा अंश :



प्रतिक्रिया दिनुहोस्