धौलागिरी अञ्चल अस्पताल बागलुङमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको रु. ९४ लाखको लागतमा हालै जडान गरिएको अक्सिजन प्लान्ट ।
प्लान्टले अक्सिज उत्पादन थालेपछि अस्पतालले दैनिक १५ देखि २० सिलिन्डर अक्सिजन खरिद गर्नुपर्ने अवस्था हटेर गएको छ ।
तस्वीरःखेमराज गौतम-रासस