Logo

स्वर्ग जस्तै सुन्दर कर्णाली (तस्बिरसहित)



काठमाडौं, ७ पौष । यो हिउँदमा कर्णालीमा व्यापक हिमपात भएको छ । हिमपातले पहाड सेतै छ । बाटोहरुमा आवागमनमा समस्या परेको छ । जनजीवन प्रभावित भएपनि कर्णालीका बासिन्दा बाली सप्रिने भन्दै खुशी छन् ।

हिमपातले कर्णाली स्वर्गकी अप्सरा जस्तै भएको छ । कर्णालीको कठिन भूगोलमा सुन्दरता चम्किन्छ भन्ने हिमपातपछिको सुन्दर दृश्यले देखाएको छ ।

तस्बिर सौजन्यः मिनराज आचार्य



प्रतिक्रिया दिनुहोस्

Screenshot