Logo

ओली र राजपाबीच यस्तो भयो डरलाग्दो सहमति, रातारात केन्द्र र प्रदेशमा गठबन्धन परिवर्तनको संकेत



काठमाडौं, ११ पुष । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले प्रदेश नम्बर २ को सरकारको वर्तमान गठबन्धन परिवर्तन हुने संकेत गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो संकेत गरेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलाई सरकारबाट बाहिर्याउनको लागि आफूहरुको कुनै भूमिका नरहेको पनि उनले स्पष्ट पारे । राजपाले अघि सारेका माग र मुद्दा सम्बोधन नभएसम्म आफूहरु सरकारमा नजानेपनि उनले जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्