Logo

ऋचालाई मातृशोक



काठमाडौं,पुस २० । नायिका ऋचा शर्मालाई मातृशोक परेको छ ।ऋचाकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।

रिनादेवी लामो समयदेखि बिरामी थिइन् ।



प्रतिक्रिया दिनुहोस्