काठमाडौं, पुस २० । गृहमन्त्री रामबहादुर थापा चीन प्रस्ताथन गरेका छन् । मित्रराष्ट्र चिनको निमन्त्रणमा ६ दिने भ्रमणको लागि थापा त्यसतर्फ लागेको जनाइएको छ ।
सरकारले यसअधि प्रहरि महानिरीक्षक सर्वेन्द्र खनालको भ्रमण अस्वीकृत गरेको थियो ।नेपालमा बढिरहेको चिनियाँ अपधारको विषयमा गृहमन्त्रीको भ्रमणले महत्व राख्ने जनाइएको छ ।