Logo

एमसिसी स्वीकार गर्ने संकेत



काठमाडौं,पुस २३ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले अमेरिकी अनुदान सहयोग एमसिसी सरकारले स्वीकार गर्ने संकेत गरेका छन्। मंगलबार राष्ट्रिय सभाको सार्वजनिक सरोकार तथा समन्वयन समितिले आयोजना गरेको समावेसी विकास र समृद्धि विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो संकेत गरेका हुन्। एमसीसीतर्फ संकेत गर्दै उनले वैदेशिक सहयोग राष्ट्रिय स्वार्थअनुकूल भएमा त्यसमा चिनिँया वा अमेरिकन बास्ना आयो भन्न नहुने बताए।

एमसिसी लिने नलिने भन्ने विषयमा सत्तारूढ सांसदबीचमै बहस तथा विवाद चलिरहेका बेला सरकारका प्रभावशाली मन्त्रीको यस्तो भनाइ आएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्