तालीवानले अमेरिकासँग शान्ति सम्झौताको मिती छिट्टै तोक्ने विषयलाई सार्वजनिक गरेको छ । तालीवानी प्रवत्ता मोहम्मद सोहेल साहिनले सम्झौतामा हस्ताक्षरबाट जानकारी गराएका छन् ।
अहिलेसम्म शान्ति सम्झौताको लागि मिति तोकिएको छैन तर छिट्टै यसको मिति तोक्ने जनाइएको छ । सम्झौतामा हस्ताक्षर गर्दा रुस लगायत अन्य देशहरुलाई साक्षी राख्ने कुरामा ध्यानाकर्षण गराइएको छ ।Photo Source : Twitter