Logo

तस्करको तारोमा थिए दिलीप, ५० हजार लिएर हत्या



काठमाडौँ, २७ पुस । छोराको हत्यापछि चन्द्रकला देवीको आँखाबाट आँसु झर्न रोकिएको छैन । उनको आँसु पुछ्नेहरुको पनि आँसु थामिएको छैन ।

गाउँ नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा तस्करको समूहको टिपरले किचेर शुक्रबार विहान चन्द्रकलाको २४ वर्षीय छोरा दिलिपको शुक्रबार बिहान मृत्यु भएको थियो ।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्