Logo

‘उच्च मनोबलले काम गर्नुस्’



काठमाडौँ, २९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ औं वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले प्रतिवेदन प्रस्तुत गरेको थियो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्