Logo

नयाँ भारतीय राजदूतमा विनय मोहन क्वत्रा आउँदै



काठमाडौं, २९ पुष । भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा विनय मोहन क्वत्रा पठाउने भएको छ । त्यसको लागि भारतीय विदेश मन्त्रालयबाट एग्रीमो स्वीकृतिको लागि परराष्ट्र मन्त्रालयमा पत्राचार भैसकेको छ ।

सम्भवत उनले फेव्रुअरीबाट आफ्नो कार्यभार सम्हाल्ने छन्। विनय मोहन सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए। क्वत्रा यस अघि फ्रान्समा थिए।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot