Logo

सोनाम ल्होसार पर्व मनाउन वाग्मती प्रदेशमा सार्वजनिक बिदा



हेटौँडा, २९ पुस : आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot