Logo

समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दैछ, यस्ता छन् एजेण्डा



काठमाडौं, १४ माघ । समाजवादी पार्टीको संसदीय दलको बैठक आज बस्दैछ । यही माघ ९ गते सम्पन्न भएको राष्ट्रियसभा चुनावको समीक्षासहित संसदमा प्रस्तुत विभिन्न विद्येयक लगायतको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाईएको बुझिएको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुखमा आफ्नो पार्टीको दाबीबारे पनि छलफल गर्ने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्