Logo

यसकारण उपेन्द्र यादव काँग्रेससँग लज्जित भए



काठमाडौं, १५ माघ । ‘फ्लोर क्रस गराएर भएपनि चुनाव जिताउँछु’ भन्नेको आफ्नै पार्टीमा फ्लोर क्रस हुँदा के हविगत भयो होला ? यस्तो हालतमा पुगेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय सभाको चुनावी गठबधन साझेदार कांग्रेससँग लज्जित भएको छ ।

प्रदेश-२ को राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेका नेकपा र । राजपा बीच सहमतिमा मुताविक मतदान भएको परिणामले बताइसकेको छ । तर, समाजवादी पार्टीले कांग्रेससँग फ्लोर क्रस गराएर जिताउने वचन दिए पनि उल्टै आफ्नो भोट जोगाउन सकेन । उपेन्द्र यादव तिरको तीन–चार सय मतभार नेकपा– राजपा गठबन्धनमा परेको छ । –जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्