काठमाडौं, १६ माघ । गंगालाल अस्पतालमा निःशुल्क अक्सिजन उपलब्ध गराउन काठमाडौ महानगरले प्लान्ट स्थापना गरिदिने भएको छ । प्लान्ट राख्ने सहमतीमा असपताल र महानगबीच बुधबार हस्ताक्षर भएको छ । उसका लागी महानगरले ३ करोड रुपैयाँ छुट्टाएको छ ।
सहमतिपत्रमा महानगर प्रमुख विद्यासुन्दर शाक्य र केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले हस्ताक्षर गरेका छन् ।