Logo

नेविसंघभित्रको चन्दा आतंक अन्त्य गर्ने ढुंगानाको घोषणा, ओलीविरुद्ध सडक आन्दोलन (भिडियोसहित)



काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) तदर्थ समितिका सभापति राजिव ढुंगानाले संगठनमा चन्दा आतंक अन्त्य गर्ने घोषणा गरेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफ्नो संगठनले भ्रष्टाचारको विरुद्धमा देशव्यापी रुपमा आन्दोलन गर्ने पनि उनले घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्