काठमाडौं, १९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा एमसिसीको चर्को विरोध भएको छ । केन्द्रीय सदस्यहरुले एमसिसी सम्झौतामा उल्लेखित प्रावधानहरु नै नेपालको हितमा नभएको भन्दै यसलाई जस्तोको त्यस्तै संसदबाट पारित गर्न नहुने राय व्यक्त गरेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकांश केन्द्रीय सदस्यहरुले एमसिसी पारित गर्न नहुने धारणा राखेका थिए ।
हेरौं भिडियो जस्ताको त्यस्तै :