Logo

नेकपा केन्द्रीय कमिटी बैठकले पारित गरेको ११ प्रस्तावमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं, १९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज समापन भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित् राष्टियसभा गृहमा माघ १५ गतेदेखि माघ १९ गते (आजसम्म) चलेको बैठकले विभिन्न ११ वटा प्रस्ताव पारित गरेको छ ।

पूर्णपाठसहित



प्रतिक्रिया दिनुहोस्

Screenshot